२९ वर्षमा लागे प्रदीप

पछिल्लो समयको नेपाली चलचित्रमा चल्तीका नायक मानिने प्रदीप खड्काले आफ्नो २८ औँ जन्मदिन मनाएका छन्।

शुक्रबार साँझ उनले आफन्त, अभिनेत्री क्रिस्टिना गुरुङ, चलचित्र निर्माता तथा निर्देशक र फ्यानहरुसँग केक काट्दै आफ्नो २८ औँ जन्मदिन मनाएका हुन्।

उनी २८ औँ वसन्त पार गरी २९ वर्षमा लागेका हुन्। 

प्रकाशित मिति: : 2021-03-13 08:13:00

प्रतिकृया दिनुहोस्