पछिल्लो समय बलिउड अभिनेत्री किर्ती सेनानको चर्चा बढ्दो छ।
सानै देखि ईन्जिनियर बन्ने सपना देखेकी किर्तीले कहिल्यैपनि अभिनेत्री बन्छु भनेर सोचेकी थिईनन्। दक्षिण भारतको एक पन्जाबी परिवारमा जन्मिएकी किर्तीले सन २००९ बाट मोडलिङ करियर सुरु गरेकी थिईन्।
उनले पहिलो पटक एक तेलुगु चलचित्रमा काम गरेकी थिईन्। त्यतीबेला उनी खासै चर्चा हुन सकेन। तर जब उनले बलिउड अभिनेता टाईगर श्रफसँग चलचित्र 'हिरोपन्ती'मा स्क्रीन शेयर गरिन, तब उनको चर्चा एकाएक चुलिएको थियो।