रकुल प्रीत सिंह दक्षिण भारतिय चलचित्रमा एक सफल नायिका हुन्।
सन १९९० जन्मिएकी रकुलले सैनिक विद्यालयबाट पढाई पुरा गरेकी थिइन्। १८ सालको उमेरदेखि नै मोडलिङ करियर सुरु गरेकी रकुलले सुरुमा एक कन्नड चलचित्रमा काम गरेकी थिईन्।
पछिल्लो समयका चलचित्रमा रकुलको सुन्दरता मात्र हैन, उनको अभिनयको पनि राम्रो चर्चा हुने गरेको छ।