बलिउड अभिनेत्री हीना खान प्राय चर्चामा आईरहन्छिन्। उनले सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड लुक्सका कारण चर्चामा आएकी हुन्। ।
यहीबीच पछिल्लो समय उनको एउटा तस्वीर भाईरल बनिरहेको छ। उनले सुईमिङ पुलको किनारमा तस्वीर खिचाएकी छन्। भाईरल भएको उनको तस्वीरलाई फ्यानले खासै रुचाएका छैनन्।
कतिपयले त उनलाई यस्तो तस्वीर शेयर नगर्न पनि सुझाव दिएका छन्। पछिल्लो समय हिना ब्वाइफ्रेण्ड रकी जायसवालका साथ माल्दिप्समा छिन्।