'स्याबास मिट्ठू'मा क्रिकेटर बन्दै तापसी

बलिउड अभिनेत्री तापसी पन्नु बायोपिक चलचित्रमा ‘स्याबास मिट्ठू'मा आवद्ध भएकी छन्।

पूर्व क्रिकेटर मिताली राजको जीवनीमा आधारित रहने उक्त चलचित्रको राइट्स रोनी स्क्रूवालाले लिइसकेकी छिन्।

तापसीले चलचित्रको लागि भनेर केही समयअघि देखि क्रिकेटको तालिम लिईरहेकी छन्। यस अघि चलचित्रमा नायिका परिणिती चोपडा रहने चर्चा थियो। 

प्रकाशित मिति: : 2021-04-01 07:09:00

प्रतिकृया दिनुहोस्