'दादा साहेब फाल्के अवार्ड' रजनीकान्तलाई

'दादा साहेब फाल्के अवार्ड २०२०' पुरस्कार बलिउड अभिनेता रजनीकान्तलाई प्रदान गरिएको छ। 

सर्वाधिक प्रतिष्ठित मानिने उक्त अवार्ड भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ।

चलचित्र क्षेत्रमा योगदान दिएका एक कलाकारलाई सो अवार्ड प्रदान गरिन्छ।

यसअघि सन् २०१८ मा अमिताभ बच्चन, सन् २०१७ मा विनोद खन्ना, सन् २०१६ मा कसिनाथुनी विश्वनाथ, सन् २०१५ मा मनोज कुमारलाई अवार्ड प्रदान गरिएको थियो। 

प्रकाशित मिति: : 2021-04-01 16:17:00

प्रतिकृया दिनुहोस्