'के लेखु शब्दमा’ बोलको म्युजिक भिडियो सर्वाजनिक भएको छ।
उक्त म्युजिक भिडियोमा कलाकार सुरज शाही ठकुरीको लय सिर्जना र स्वर रहेको छ।
शान थापाको निर्देशन रहेको भिडियोमा मोडल नीराजन प्रधानसँग डेब्यु गर्ल आज्ञा करन्जीतले अभिनय गरेकी छन्।
’पारस’मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो।