बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ।
उनले बिहीबार स्थास्थ्य परिक्षण गराएकी थिइन्। पिसिआर रिर्पोट पोजिटिभ आएको छ।
उनले समाजिक सञ्जाल मार्फत आफू कोरोना संक्रमित बनेको र होम क्वारेन्टाइन्मा बसिरहेको जानकारी दिएकी छन्।
पछिल्लो समय उनले प्रेमी तथा अभिनेता रणबीर कपूरसँग नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा चल्दै आएको छ।