राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन गरेकी छन्।

भृकुटीमण्डमा शुक्रबार दिउँसो आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक उदघाटन गरेकी हुन्।

उनले भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गरेकी हुन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन्।

प्रकाशित मिति: : 2021-04-02 14:36:00

प्रतिकृया दिनुहोस्