बलिउड अभिनेत्री दिया मिर्जा वैवाहिक सम्बन्धमा बाँधिएको डेढ महिना भयो।
यसबीचमै उनी गर्भवती भएकी छिन्। दियाले आफ्नो सामाजिक सञ्जाल मार्फत आफू गर्भवती भएको जानकारी दिएकी हुन्।
दियाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी थिईन्।