ओली अभियानमा, ‘गठबन्धन’ अन्योलमा

गोरखापत्र

काठमाडौँ

यतिबेला नेकपा–एमालेबाहेकका सबै दल सत्ता राजनीतिमा केन्द्रित छन्।

एमाले त सत्तारूढ छँदै छ। ती दलको प्राथमिकता नै प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता वा बर्हिगमनसँग मात्र देखिन्छ। र, त्यसका लागि ती दलको शीर्षनेतृत्व सकेसम्मको प्रयासमा लागेको छ।

उसले घरेलुमात्र होइन, बाह्य पक्षको समेत हस्तक्षेप खोजेको यसअघि सार्वजनिक भएकै हो। भारतको पक्षमा ‘कम्फरटेबल’ सरकार बनाउने प्रचण्डप्रयास जारी छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत रहोस् भन्ने चाहना र प्रयास असफल भएपछि बेइजिङ फेरि पुरानै शान्त कूटनीतिको चरित्रमा फर्केको छ।

प्रकाशित मिति: : 2021-04-04 06:49:00

प्रतिकृया दिनुहोस्