एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
सनीराज शाक्य
आज आइतवार ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस विश्वभरी विशेष गरेर युवा युवतीले मनाइरहेका छन्। केही वर्षयता नेपालमा पनि प्रेम दिवस विशेष रुपमा मनाउन थालिएको छ।
यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव पनि राख्ने चलन छ। तत्कालीन रोमन सम्राट क्लाउडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए।
प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए।
‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरि काठमाडौंका गिफ्ट सपलाई ब्यापारीले झकिझकाउ पारेका छन्। कोरोनाका कारण गत वर्ष डामाडोल भएको ब्यापारमा अहिले केही सुधार भएको देखिन्छ। बजारमा गुलाफको ब्यापार पनि बढेको छ। गुलाफलाई प्रेमको प्रतिक मानिन्छ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया