'बाबरी क्याफे'मा धिरज र अदितिले रोमान्स गर्दै

चलचित्र ‘बाबरी क्याफे’को छायांकन सुरु भएको छ। 

चलचित्रमा अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धिरज मगरले रोमान्स गर्दैछन्। सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको चलचित्रको छायांकन पूर्वको लेटाङबाट सुरु गरिएको हो।

चलचित्रको अधिकाशं छायांकन सिक्किममा हुने बताइएको छ।

प्रकाशित मिति: : 2021-04-21 10:18:00

प्रतिकृया दिनुहोस्