दीपक मनाङे भन्छन्– मुख्यमन्त्रीले दौरा सुरवाल सिलाउन जा भनेपछि मन्त्री बन्न लागेको जानकारी पाएँ

गण्डकी प्रदेशको खेलुकद मन्त्रीको शपथ ग्रहण गर्न लागेका दीपक मनाङले आफूसँग खेलकुदको क्षेत्रमा काम गर्न सक्ने क्षमता भएको बताएका छन् ।

“मसँग केही भिजन भन्,” उनले शपथ ग्रहण अघि पत्रकारसँग कुरा गर्दै भने, “मलाई यसको ज्ञान छ । अब युवा विदेश जानुपर्दैन ।”

उनले मुख्यमन्त्रीले आफूलाई मन्त्रीका लागि दौरा सुरवाल सिलाउन जानू भनेपछि मन्त्री बन्न लागेको जानकारी पाएको बताए ।

प्रकाशित मिति: : 2021-04-29 17:08:00

प्रतिकृया दिनुहोस्