निषेधाज्ञामा पनि 'कमेडी च्याम्पियन' र ‘द भ्वाइस अफ नेपाल’ नराेकिने

रियालिटी सो 'कमेडी च्याम्पियन' र ‘द भ्वाइस अफ नेपाल’ नरोकिने भएका छन्।

निषेधाज्ञामा पनि प्रसारण हुने हुने भएका हुन्। हाल कमेडी च्याम्पियनको छायांकन भइरहेको र भ्वाइस अफ नेपाल’ को तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेको निर्माण समूहले जनाएका छन्।

भौतिक दूरी र स्यानिटाइजर प्रयोग गरेर छायांकन भइरहेको कमेडी च्याम्पीएनका निर्देशक विशाल भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-04-30 06:05:00

प्रतिकृया दिनुहोस्