पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गर्ने भएका छन्।

संघीय संसद सचिवालय नयाँ बानेश्वरमा दिउँसो १ बजे छलफलका बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

बैठकमा संसद विघटनपछिको अवस्था र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। 


 

प्रकाशित मिति: : 2021-05-25 10:50:00

प्रतिकृया दिनुहोस्