नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द भिम बिसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ। भिडियोमा कविता श्रेष्ठ, रवी ओड, प्रियङ्गका सिवाकोटी र दिनेश विष्टको अभिनय रहेको छ।

दर्जनौं कोरस डान्सहरु सँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ। पवन सुस्लिङ्गको छायाँकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ।

प्रकाशित मिति: : 2021-05-31 18:39:00

प्रतिकृया दिनुहोस्