‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
कमल विक
बृहत नागरिक आन्दोलनले ‘टुँडिखेल मार्च पास’ गरेको छ। अधिग्रहण भएको काठमाण्डौंको टुँडिखेल फिर्ताको माग गदै नागरिक आन्दोलनले मार्च पास गरेको हो।
आन्दोलनले बृहत नागरिक आन्दोलन घोषणा पत्र समेत जारी गरेको छ। अधिकारकर्मी जेबी विश्वकर्माले सो घोषणा पत्र वाचन गरी जारी गरेका हुन्।
घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने जनाएको छ।
मार्च पासमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, युगपाठक लगायतका नागरिक अगुवाइको उपस्थिति रहेको थियाे।

















‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया