अजय देवगणले ६० कराेडमा किने नयाँ घर

Photo : Indiatvnews.com
Photo : Indiatvnews.com

बलिउडका अभिनेता अजय देवगणले नयाँ घर किनेका छन्।

उनले मुम्बईको जुहु इलाकामा नयाँ घर किनेका हुन्। जसको मूल्य ६० करोड रहेको बताइएको छ।

साथै भारतीय सञ्चारमाध्यमहरुले घर किन्न अजयले १८.७५ करोड लोन लिएको जनाएका छन्।

अजय नयाँ चलचित्र 'आरआरआर' मा देखिदैछन्। 

प्रकाशित मिति: : 2021-06-21 05:55:00

प्रतिकृया दिनुहोस्