कठिन मोडमा एमाले

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा अगाडि बढाउने र नेपाली धरतीमा करिब ५०वर्ष निरन्तर शासन गर्ने नेकपाका शीर्ष नेताहरूले उद्घोष गरेका थिए।

जुन तीन वर्ष नपुग्दै असफल हुन पुग्यो। सर्वोच्च अदालतले गरेको नेकपाको विघटनले नेकपाका नेताकार्यकर्तामाव्यापक निराशा पैदा गर्‍यो।

केन्द्रमा करिब दुईतिहाईको एकल सरकार र ६वटा प्रदेशमा सरकार सञ्चालन गरेको नेकपाको विघटनसँगै अहिले नेपाली राजनीति अस्थिरताको दिशातिर उन्मुख हुँदैछ।

अस्थिर अवस्था आउनुका पछाडि एकताको आधार कमजोर रहेकोे भन्दै विशेष गरेर सत्ता स्वार्थसँग जोडेर व्याख्या गर्नेहरू छन्। तिनले नेकपाको एकतालाई अध्यक्ष केपी ओलीले माओवादीलाई साथ लिएर दुईतिहाईको बलियो जनमतसहित पाँच वर्ष शासन गर्ने चाहन्थे भने।

 

प्रकाशित मिति: : 2021-07-08 06:46:00

प्रतिकृया दिनुहोस्