प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिँदै (लाइभ) 

प्रतिनिधिसभाकाे दाेस्राे बैठक सुरू भएकाे छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापित गरेकाे थियाे।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ। 


देउवाले आजै विश्वासको मत लिने, विश्वास पाउने लगभग निश्चित


प्रतिनिधिसभाकाे दाेस्राे बैठकमा प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने


रामकुमारीको आह्वान– हामी देउवाको पक्षमा भोट हाल्छौँ, सबैले हालौँ

प्रकाशित मिति: : 2021-07-18 18:23:00

प्रतिकृया दिनुहोस्