युट्युबमा फिल्म 'प्रेम नाथ' सार्वजनिक [भिडियो]

नेपाली फिल्म 'प्रेम नाथ' युट्युबमा सार्वजनिक गरिएको छ। गणेश बेलबासेको निर्देशन रहेको फिल्मलाई बुढासुब्बा युट्युब च्यानल बाट रिलिज गरिएको हो। फिल्ममा राज थापा , कृती गौतम, मीयुन जिरेल, मोनालिसा विष्ट, सुर्बिर पण्डित, शेखर जङ मल्ल  गणेश बेलबासे लगायतको अभिनय रहेको छ।

गुजेशोरी बेलबासेको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रूपमा कपिल प्रसाद देउवा र गोपाल बहादुर बेलबासे रहेका छन्। सुमन कार्की, सुरज पाण्डे र सञ्जय साहनिले संयुक्तमा फिल्मको छायाङ्कन गरेका छन्।
 

प्रकाशित मिति: : 2021-09-02 11:16:00

प्रतिकृया दिनुहोस्