अशोक दर्जीले गाएको हिन्दी गीत सार्वजनिक (भिडियो)

गायक अशोक दर्जीकाे ‘माँ’ सावर्जिनक भएकाे छ। टंक बुढाथोकीको संगीत रहेको गीतको शब्द समीर खानले लेखेका हुन्। डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौला लगायतको अभिनय रहेको छ।

ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन्। अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन्। सार्वजनिक गीतलाई टंक बुढाथोकीको अफिसियल 'युट्युब च्यानल' टंक बुढाथोकी' बाट हेर्न सकिने छ।   

 

प्रकाशित मिति: : 2021-09-04 11:12:00

प्रतिकृया दिनुहोस्