माधव नेपाल महोत्तरी आउने कार्यक्रम स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ।

महाेत्तरीमा आयाेजना हुन लागेकाे पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महाेत्तरी आउने कार्यक्रम थियाे। तर, नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए। फेरि छिट्टै अर्काे मिति तय हुने उनले बताए ।

प्रकाशित मिति: : 2021-09-11 10:56:00

प्रतिकृया दिनुहोस्