एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ देखि हुने

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको विधान महाधिवेश सरेको छ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन दुई साता पछि सारेको हो।

बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-09-11 18:10:00

प्रतिकृया दिनुहोस्