बलिउड अभिनेता शाहरुख खान र अनन्या पाण्डेको घरमा एनसीबीको छापा

Indiaglitz.com
Indiaglitz.com

नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ।

एनसीबीले उनीहरुको घरमा बिहिबार छापा मारेकाे हो।

अनन्या पाण्डेको घरपछि एनसीबीले शाहरुख खानको घरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-10-21 14:17:00

प्रतिकृया दिनुहोस्