बलिउडमा सलमान खानसगँ डेब्यू गदैँ महिमा मकवाना

Aajtak
Aajtak

भारतिय टीवी अभिनेत्री महिमा मकवानाले बलिउड डेब्यू गर्ने भएकी छन्।

उनले सलमान खान र आयुष शर्माका फिल्म ‘अन्तिम’ बाट डेब्यू गर्न लागेकी हुन्। उनको फिल्म २६ नबेम्बरमा रिलीज हुने भएको छ। 

उनले १० वर्षकै उमेरमा करियरको सुरुवात गरेकी थिइन्। उनलाई पहिलो अभिनय गर्ने मौका 
‘मोहे रंग दे’ मा मिलेको थियो। 

 टीवीका दुनियाँ आफनो पहिचान बनाएकी महिमाले ‘सपने सुहाने लडकपन के, बालिका बधू’ जस्ता चर्चित सिरियलमा काम गरिसकेकी छन्। 

प्रकाशित मिति: : 2021-10-28 12:19:00

प्रतिकृया दिनुहोस्