बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कटरीना कैफको फिल्म सूर्यवंशी नवेम्बर ५ मा रिलिज हुनेछ।
कोरोना महामारीका क्रममा रिलिज हुनुपर्ने फिल्म मनोरञ्जनले भरिपूर्ण हुनेछ। भारतमा मात्र नभई फिल्म अन्य देशमा समेत प्रदर्शनमा आउनेछ। रोहित शेट्टीदवा्रा निर्देशन गरिएको सो फिल्म दुनियाभर करीब ५२०० स्क्रीन्समा रिलिज हुने भएको छ।
रिर्पोटका अनुसार फिल्म रिलिज हुनुुभन्दा अघि नै २०० करोड कमाइसकेको छ। २०० करोड लागतमा निर्माण भएको फिल्मले २५ करोड भने प्रमोशनमा खर्च गरेको थियो।