रविमान सिंह बस्न्यातको रचना रहेको गित ‘हेरेर तिमीलाई’ सार्वजनिक भएकाे छ। गीत शनिबार पी.के फिल्म्सकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
प्रेम अर्थ नामक एलबमको यो गीतमा शिव परियार र अन्जु पन्तको स्वर रहेको छ। गीतमा टिका बम्जनको संगीत र साहास शाक्यको संगीत संयोजन रहेको छ।
पल शाह र कविता रायकाे अभिनय गरेकाे म्युजिक भिडियोकाे निर्देशक कजिस श्रेष्ठ गरेका छन्।
भिडियाे: