रमेश प्रसाई र नन्दा सिंहलाई पुत्री लाभ

taja naya khabar
taja naya khabar

पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहले छोरीलाई जन्मदिएका छन्। 

बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरीलाई जन्म दिएकी हुन्। उनीहरुले एक वर्ष अघि विवाह गरेका थिए।  

प्रकाशित मिति: : 2021-11-30 22:08:00

प्रतिकृया दिनुहोस्