बालाचतुर्दशी अर्थात् दिवंगत आफन्तको सम्झना [भिडियो रिपोर्ट]

मदन नेपाली

काठमाडौं
Breaknlinks
Breaknlinks

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज काठमाडौँ लगायतका देशका विभिन्न मन्दिरहरुमा मनाइएको छ।

बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज गरेका छन।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज भक्तजनको भीड लागेको छ। बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका थिए।

भिडियाे:

प्रकाशित मिति: : 2021-12-03 19:50:00

प्रतिकृया दिनुहोस्