कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाउने कसरत

File Photo
File Photo

नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज (मंगलबार) बस्दैछ।

कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने कीशिश गरेका हुन्।

त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे। बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसाे १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेकाे हाे।

कांग्रेस महाधिवेशन : पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने

प्रकाशित मिति: : 2021-12-07 08:33:00

प्रतिकृया दिनुहोस्