टोपेन्द्र रोका मगर
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे।
दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे। साेही पक्राउ पुर्जीकाे आधारमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।
यता, सिरोहियाले आफ्नो पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत हालेका छन्।
सिरोहियालाई भेट्न पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडासमेत कान्तिपुरकाे कार्यालयमा पुगेका थिए। यसैगरी पत्रकार महासंघकाे टाेलीलगायतका व्यक्तिहरू कान्तिपुर पुगेका थिए।


काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया