ढिला गर्भवती हुँदा महिलाले ध्यान दिनुपर्ने कुरा !

File Photo
File Photo

हाम्रो नेपाली समाजमा जागिर तथा व्यस्त जीवनका कारण महिलाले ढिला बच्चा जन्माउने गर्छिन्।

तर धेरै समयपछि बच्चा जन्माउँदा महिलामा समस्या देखापर्ने गर्छ। जस्तै, गर्भपतन हुने, सालनालको पोजिसन पाठेघरभन्दा तल हुने, समयभन्दा पहिले बच्चा जन्मिने समस्या देखिन्छन्। 

त्यसैले महिलाले डाक्टरका सल्लाह अनुसारयस्ता विषयमा ध्यान दिनुपर्छ।  महिलाले पोषाक तत्व भएको खाना खानुपर्छ। नियमित व्यायाम गर्नु उचित रहन्छ, राम्रोसँग निन्द्रा पूरा गर्नका साथै  तनाव लिन छोड्नुपर्दछ। महिला गर्भवती हुँदा श्रीमानले पनि जाँड। रक्सीलगायत चुरोटको सेवन गर्नुहुदैँन। 
  

प्रकाशित मिति: : 2021-12-13 15:07:00

प्रतिकृया दिनुहोस्