पिंक गाउनमा दीपिका पादुकोण [तस्विरहरू]

दीपिका पादुकोण
दीपिका पादुकोण

बलिउडकी चर्चित अभिनेतृमध्येकी एक हुन् डिम्पल गर्ल अर्थात् दीपिका पादुकोण।

उनी आपलनो स्टाइलिस लुक्स र शानदार अभिनयको कारण निकै चर्चामा आउने गर्छिन्। उनी हाल फिल्म ‘८३’ को प्रमोशनको लागि साउदी अरेबियाको जेडाह पुगेकी छिन्।

यसै क्रममा दीपिकाले पिंक गाउन लगाएकी छिन्।  सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले आफूले लगाएको ड्रेसमा फोटो खिचेकी छन्। जसलाई उनले सामाजिक सञ्जालमा सेयर गरेकी छन्। 

हेनुहोस् तस्विर 

 

 

 

प्रकाशित मिति: : 2021-12-19 18:29:00

प्रतिकृया दिनुहोस्