अभिनेतृ काजल अग्रवाल प्रेग्नेट !

English.mathrubhumi
English.mathrubhumi

साउथ फिल्मकी चर्चित अभिनेतृ काजल अग्रवाल। फिल्ममा आफूले गरेको अभिनयका कारण उनी निकै चर्चामा आउने गछिन्।

हालै उनी प्रेग्नेट भएको समाचारले चर्चामा आएकी छिन्। आफू प्रेग्नेट भएका कारण आउने फिल्मलाईसमेत रिप्लेश गरेको भारतीय मिडियाले बताएको छ। तर उनले भने यसबारे बेही बताएकी छैनन्।

उनले हालैमा इन्स्टाग्राममा सेयर गरेको तस्विरमा उनी प्रेग्नेट देखिएकी छिन्।। जसकारण उनी प्रेग्नेट भएको खबर फैलिरहेको छ। केही समयअघि नै उनले एक इन्टरव्यू दिएकी थिइन्।

जहाँ उसले प्रेग्नेसीबारे खुलेर कुरा गरेकी थिइनन्। उनले भनिन् ‘समय आएपछि यसबारेका बताउने छु।’ काजलले २०२० अक्टुबर, ३० मा व्यापारी गौतम किचलूूसँग विवाह गरेकी थिइन्।  

प्रकाशित मिति: : 2021-12-20 12:45:00

प्रतिकृया दिनुहोस्