ट्रोलको शिकार भइन् मलाइका अरोरा

File photo
File photo

बलिउडकी चर्चित अभिनेतृमध्येकी एक मलाइका अरोरा हुन्। 

उनी आफनो फिटनेशका कारणल निकै चर्चामा रहन्छिन्। तर पछिल्लो समय भने आफूभन्दा कान्छो केटोलाई डेट गरेको कारण उनी चर्चामा आएकी छिन्।

 तर हालै क्रिसमसमा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी छोरा अरहानसँग देखिएकी छिन्। 

उक्त भिडियोमा उनी फरक शैलीमा देखा परिन्। उनी छोटो प्रिन्टेड फ्रक ड्रेसमा देखिइन्। जसकारण उनी ट्रोलको शिकार भइन् 

उनको पहिरनलाई लिएर धेरैले अश्लील कमेन्ट गरेका थिए। खर्शकले आमा आफ्नो छोरासँग यस्तो लुगा लगाएर बाहिर निस्कन्छिन् भन्दै उनलाई आरोप समेत लगाएको थियो।  

प्रकाशित मिति: : 2021-12-26 20:39:00

प्रतिकृया दिनुहोस्