नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
बिएल संवाददाता
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत काठमाडौं किंग्स–११ र पोखरा राइनोजबीचको खेल स्थागित भएको छ। मंगलबारका लागि तय भएकाे पोखरा र काठमाडौंबीचको खेल मैदान खराब भएका कारण स्थगित भएको हो।
यसअघि, सोमबार पनि ईपीएलका दुई खेलहरु स्थगित भएका थिए। पहिलो खेलमा काठमाडौं र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने तालिका थियो। त्यस्तै, दोस्रो खेल चितवन राइनोज र भैरहवा ग्लाडियटर्सबीच हुने तालिका थियो।
आयोजकले रोकिएका खेलहरूका लागि नयाँ मिति तय गर्ने जनाएको छ।
काठमाडौं र पोखराबीचको खेल आज दिउँसो १२ः१५ बाट सुरु हुने तय थियो। प्रतियोगितामा एक खेल खेलेको काठमाडौं २ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। १ अंक जोडेको पोखरा चौथो स्थानमा छ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया