राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन्।

उनीहरूले मंगलबार बिहान राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन्।

आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ 

प्रकाशित मिति: : 2022-01-04 13:48:00

प्रतिकृया दिनुहोस्