मुस्ताङकाे कबड्डी म्याचबाट फर्केका रामबाबु र दयाहाङलाई प्रश्न- वीरकाजीको बिहे भयो ?

शिलापत्र

समर्पण श्री

तपाईंले फिल्म ‘कबड्डी’को सिरिज हेर्नुभएको छ ?

छ भने म तपाईंलाई मैयाँको घर लैजानेछु। तर, घरमा मैयाचाहिँ छैनन् है। ‘कबड्डी’काे दोस्रो सिरिजमै उनको बिहे भइसक्यो।

बरु मैयाँमाथि हैकम जमाउन कस्सिरहने वीरकाजी शेरचन ‘जीवनमा माया एकपटक हुन्छ’ भन्दै टोलाएर बसिरहेका छन्।

तेस्रो सिरिजमा वीरकाजीकाे सिद्धान्त डग्मगाएर अर्की सोल्टिनीसँग माया पनि बस्यो। तर, वीरकाजीको भाग्यमा अहिलेसम्म माया अडिएकै छैन। 

प्रकाशित मिति: : 2022-02-03 19:38:00

प्रतिकृया दिनुहोस्