सुनमाया १ सय वर्ष पुगिन्, ७३ वर्षदेखि बेपत्ता श्रीमान्‌लाई कुरिरहिन्

शिलापत्र

दिनेश गौतम

उमेर–एक शताब्दी !

चेहरामा चम्किरहेको आभा। तर ओइलाउँदै गएका इन्द्रियहरू। रातो सारीमा चिटिक्क सजिएकी थिइन्, सिन्धुली सुनकोसी गाउँपालिका–४ की सुनमाया नेपाली। 

गएको १० जेठमा १ सय वर्ष उमेर टेकेकी उनलाई देख्दा ६० कै दशकमा दौडिरहेकी जस्तो लाग्थ्यो। 

एक शताब्दीको उनको भोगाइका पानाहरू पल्टाउँदै जाँदा कुनै चलचित्रको कारुणिक दृश्य पनि बिर्साइदिन्छ।

प्रकाशित मिति: : 2022-02-06 19:58:00

प्रतिकृया दिनुहोस्