फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अक्षय कुमार र टाइगर श्राफ 

बलिउडका दुई अभिनेता अक्षय कुमार र टाइगर श्राफले पहिलो पटक एकसाथ फिल्ममा काम गर्ने भएका छन्। 

उनीहरुले फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सगैँ काम गर्न लागेका हुन्। फिल्ममा अक्षय बडे मियाँ हुनेछन् भने टाइगर छोटे मियाँमा देखिने भएका छन्। 

मंगलबार फिल्मको टिजरसमेत सार्वजनिक भएको छ। फिल्मको टिजर सेयर गर्दै अक्षयले टाइगरका लाागि लेखेकमा छन्–‘जुन वर्ष तिमी यस दुनियाँमा आएका थियौँ, त्यसबेला नै मैे फिल्ममा डेब्यू गरेको थिएँ, तैपनि तिमी मसँग प्रतिस्पर्धा गछौँ छोटे मियाँ?’ 

यी दुई अभिनेताको अभिनउ रहने फिल्ममा अमिताभ बच्चन र गोविन्दा ूटारर ‘बडे मियाँ छोटे मियाँ’ को टाइटल ट्याक पनि रहनेछ। 

प्रकाशित मिति: : 2022-02-08 18:23:00

प्रतिकृया दिनुहोस्