नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
बिएल संवाददाता
तिहारकाे माहाेल छ। त्यसैले लक्ष्मी पूजाकाे दिन हरेक घरमा रंगोली बनाइन्छ।
विभिन्न रङले बनेको रंगोलीले घरलाई निकै सुन्दर देखाउँछ। हिन्दू धर्म अनुसार घरलाई रंगोलीले सजाउनु अत्यन्त शुभ मानिन्छ।
दिपावलीको अवसरमा बजारमा रंगोली सजाउनका लागि धेरै रङहरु उपलब्ध छन्, जुन निकै महंगो छन्। यदि तपाईं चाहनुहुन्छ भने रंगोलीका यी रङहरू घरमा सजिलै बनाउन सकिन्छ।
तर कसरी बनाउने?
चामलको सहायताले रङ बनाउन सकिन्छ। जसले घरमा रंगाेली बनाउन मदत गर्दछ। चामलको दानाको रंगोली निकै थोरै वस्तुमा बनाउन सकिन्छ। त्यसकाे लागि फूड कलरकाे साथै चामलकाे सिता चाहिछ। सबैभन्दा पहिले भाँडामा एक कप चामल राख्ने अनि मिक्सरको सहायताले पिसेर मसिनाे बनाउने।
त्याेसँगै रंगोली बनाउनका लागि खाँचाे पर्ने पहेंलाे रंग बनाउन बेसारकाे प्रयाेग गर्न सकिन्छ। त्यसका साथै रंगाेली बनाउनका लागि बालुवाकाे पनि प्रयाेग गर्न सकिन्छ। यसकाे प्रयाेगले तपाईंको रङ पनि चम्किलो देखिन्छ अनि रंगाेली बनाउन पनि सजिलाे हुन्छ।
पहिलो, बालुवालाई एउटा ठूलो भाँडोमा लिनुहोस् र छलनीको मद्दतले यसलाई राम्रोसँग छान्रुहाेस्। यसो गर्नाले सबै बाक्लो गिट्टी सजिलै हट्छ। रंगाेली साेचजस्ताे बन्दछ।
त्यसैगरी रंगाेली बनाउनका लागि नुनकाे प्रयाेग पनि गर्न सकिन्छ। नुनलाई जस्ताेसुकै रंगहरूमा पनि मिसाउन सकिन्छ। त्यसैले यदी तपाईहरू लक्ष्मी पूजालगायत तिहारमा रंगाेली बनाउनुहुन्छ भने बालुवा र नुन मिसाउनुहाेस्। यसाे गर्दा तपाईकाे रंगाेली उत्कृष्ट बन्छ।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया