३२ मिनेट पोखराको आकाशमा घुमेको कुकुरको कथा

सेतोपाटी

युवराज श्रेष्ठ

सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो। हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन। बरू पर्लका प्रशिक्षक मोहन पुन डराए। प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे। मोहनभन्दा पर्ल सुरो देखियो।

पहिलो पटक प्याराग्लाइडिङमा कुकुर उडाउन पाइलट हरि गिरी पनि डराएका थिए। तालिम प्राप्त कुकुरलाई प्याराग्लाइडिङमा उड्न र जमिनमा झर्ने तरिका सिकाए। पाइलट गिरीले १५ दिन पर्ललाई प्याराग्लाइडिङबारे अभ्यास गराए।

प्रकाशित मिति: : 2022-02-15 17:47:00

प्रतिकृया दिनुहोस्