सेतोपाटी

समुद्रमुनि फेला पर्‍यो ६० हजार वर्ष पुरानो जंगल

  • Apr 09, 2020

यो आजभन्दा करिब ६० हजार वर्षअघिको कुरा हो, जति बेला मानव पुर्खा अफ्रिकाबाट विभिन्न ठाउँ बसाइँ सर्न थालेका थिए। त्यही समयतिर मेक्सिको खाडीको किनारमा साइप्रस रूखहरूको घना जंगल विकास हुँदै थियो। रूखहरू फैलिँदै गए, अग्लिँदै गए, त्यही क्रममा कतिपय रूख बूढो पनि भए। बूढा रूखहरू मक्किएर ढले। ढलेका ती रूख काल

पुरा पढ्नुहोस्

ब्ल्याक डेथले पश्चिम युरोपको सामन्तवाद तोड्यो, कोरोनाले कसरी बदल्ला विश्व?

  • Apr 08, 2020

शंकरप्रसाद अधिकारी 'ब्ल्याक डेथ' भनेर चिनिने प्लेगले चौधौं शताब्दीमा गरेको नरसंहार इतिहासमा अभिलेखित सबभन्दा ठूलो महामारी मानिन्छ। सिल्क रोड हुँदै चीनबाट सन् १३३६ मा युरोप भित्रिएको उक्त महामारीले तीन वर्ष अ

पुरा पढ्नुहोस्

के तपाईंको छटपटी बढेको छ? कोरोनाको तनावले देखिएका छन् यस्ता चार मानसिक समस्या

  • Apr 08, 2020

(येलेना केसमानोभिसको यो लेख हामीले वासिङ्टन पोस्टबाट अनुवाद गरेका हौं। ‘आर्लिंगटन डिसी बिहेभियर थेरापी इन्स्टिच्यूट’ की संस्थापक निर्देशक येलेना जर्जटाउन विश्वविद्यालयमा मनोविज्ञानकी सहायक प्राध्यापक पनि हुन्।) तपाईंलाई केही दिनयता छटपटी बढेको अनुभव हुँदैछ? छ भने यो तपाईंको

पुरा पढ्नुहोस्

उनी कोरोनाबाट निको भए, अब आफ्नो रगत दिएर अरूलाई बचाउन खोज्दैछन्

  • Apr 07, 2020

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमणबाट निको भएका ज्यासन गार्सियाले आफ्नो रगतको 'प्लाज्मा' अरू संक्रमित बिरामीको उपचार निम्ति दान दिएका छन्। कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही

पुरा पढ्नुहोस्

टेकुकी नर्स भन्छिन्- दुई वर्षको छोरालाई नदेखेको तीन साता भयो

  • Apr 06, 2020

मीरा निरौलाले दुईपटक कोरोना परीक्षण गराइसकिन्। भाग्यवश दुवै रिपोर्ट नेगेटिभ आयो। यसले उनको हौसला बढेको छ, तर डर मेटिएको छैन। मीरा टेकुको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालकी नर्स हुन्। नेपालमा भेटिएका नौ जना कोरोना संक्रमितमध्ये दुई जनाको टेकु अस्पतालमै उपचार भइरहेको छ। निको भएर गएका एक जना पनि यहीँ भर्ना

पुरा पढ्नुहोस्

लक डाउनमा आफूखुसी मूल्य तोक्छन् तरकारी पसले

  • Apr 06, 2020

लक डाउनका बेला तरकारीका खुद्रा व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेका छन्।  अनुगमन नहुने भएपछि उनीहरूले चार सय प्रतिशतसम्म नाफा राखेर तरकारी बेचिरहेका छन्। कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य हर्ने हो भने दिन प्रतिदिन तरकारीको मूल्य घटेको छ

पुरा पढ्नुहोस्

हजारौं वर्षदेखि झेल्दै आएको अभाव र अनिश्चयको नयाँ रूप

  • Apr 05, 2020

मुराहरि पराजुली तपाईं दाहिने वा देब्रे जुनसुकै कित्ताका अर्थशास्त्री भए पनि मान्छेले झेल्दै आएका दुइटा समस्या हल नगरी सुख छैन- अभाव र अनिश्चय। अर्थशास्त्रले सम्बोधन गर्नुपर्ने मूल समस्या यिनै दुइटा हुन् भ

पुरा पढ्नुहोस्

कोरोनासँग जुध्ने तयारी बारे सुदुरपश्चिमका ८ सिडिओ के भन्छन्?

  • Apr 05, 2020

सुदूरपश्चिममा कोरोना संक्रमणको खतरा पछिल्ला दिनमा बढेको छ। केही सातायता भारत गएका हजारौं नेपाली घर फर्किएको अनुमान गरिएको छ। भारतमा कोरोना संक्रमण नेपालभन्दा धेरै भएकाले घर फर्किएका कतिपय नेपालीलाई पनि संक्रमण भएको आशंका छ।  शनिबार मात्रै भारतबाट फर्किएका दुई जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये क

पुरा पढ्नुहोस्

ट्युबमा महाकाली तरेर आएका संक्रमितलाई परिवारले आँगनबाट पठाइदिएका थिए क्वारेन्टाइनमा

  • Apr 04, 2020

महाकाली नदीमा हेलिएर नेपाल छिरेका कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ९ का ४१ वर्षीय एक पुरूषमा कोरोनाभाइरस संक्रमण देखिएको छ। गत चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट घर हिँडेका ती ४१ वर्षीय पुरुषसहित १४ जनाको समूह १४ गते महाकाली तरेर नेपाल प्रवेश गरेका थिए। सडक निर्माणको काम गर्ने

पुरा पढ्नुहोस्