यस्ता छन् गण्डकी प्रदेशको चार वर्षे उपलब्धि (पूर्णपाठ)

गण्डकी प्रदेश सरकार स्थापना भएको ४ वर्ष पूरा भएको छ। बुधबार प्रदेश सरकारले आफ्नो स्थापनाको चौथों वार्षिकोत्सव मनाएको हो।

आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेश सरकारले प्रदेश सरकारको स्थापनापछि गण्डकीमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०७६/७७ मा रू. ३ खर्ब ४४ अर्ब ४५ करोड रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा बढेर रू. ३ खर्ब ७२ अर्ब १६ करोड पुगेको अनुमान गरिएको छ।

प्रदेश सरकार स्थापनापछि प्रदेश सरकारले हासिल गरेको उपलब्धिको पूर्णपाठ यस्तो छ:

प्रकाशित मिति: : 2022-02-16 15:57:00

प्रतिकृया दिनुहोस्