के एमसिसी नयाँ इस्ट इन्डिया कम्पनी हो?

सेतोपाटी

जीवन क्षेत्री

क्लबहाउसमा एमसिसीबारे छलफल हुँदै गर्दा दर्शकदीर्घाबाट वक्ताहरूको स्थानमा उक्लेर एक जनाले प्रश्न गरे- एक अमेरिकी प्राध्यापक मेरी डेशेनले पनि एमसिसीको विरोध गरेकी रहिछन्, किन होला? राम्रै हो भने त आफ्नै सरकारको परियोजनाको उनले किन विरोध गर्थिन् र?

मार्टिन चौतारीको प्रकाशन 'नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन'को सम्पादकका रूपमा मैले डेशेनलाई चिनेको थिएँ। अन्यत्र उनका लेख वा विचारहरू पढे वा सुनेको नभए पनि उनको प्राज्ञिक ल्याकतमा मलाई शंका थिएन।

त्यो छलफल सकिएपछि मैले उनको भिडिओ खोजेर हेरेँ। 

प्रकाशित मिति: : 2022-02-17 17:11:00

प्रतिकृया दिनुहोस्