एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन (फोटो फिचर)

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले शुक्रबार संयुक्तरुपमा प्रदर्शन गरेका हुन्।

संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि भ्रातृ संगठनहरूले विराेध प्रदर्शन गरेका हुन्।

उनीहरूले एमसीसी खारेजीकाे माग राखेर प्रदर्शन गर्दै आइरहेका  छन्। प्रदर्शनका क्रममा उनीहरूले ‘ एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दैन भन्दै नारा लगाइरहेका छन्।

एमसीसीविरुद्ध ८ दलीय मोर्चाले बुधबार पनि प्रदर्शन गरेकाे  थियाे। 

प्रकाशित मिति: : 2022-02-18 12:29:00

प्रतिकृया दिनुहोस्