मसँग डिभोर्स गरेरै उनी खुसी हुन्छिन् भने...!

सेतोपाटी

रेशा भट्टराई

‘थकाइ मारेर हिँड्ने बेलामा आधा घन्टा बसेको चौतारीको त माया लाग्छ। वर्षौंसँगै बिताएको मान्छे। सीमाजी केहीदिन राम्रोसँग सोच्नुहोस्। आवेगमा आएर सम्बन्धविच्छेद गरेर कति मान्छेहरू भित्रभित्र पछुताउँदै बाहिर बाहिर खुसी भएको अभिनय गरेर हिँडेका छन्। तपाईंले श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहाने कारण सुन्दा त श्रीमानभन्दा पनि घरपरिवारसँग चित्त नबुझिएको देखियो। यो समस्या समाधान गर्न त डिभोर्स गर्न पर्दैन नि!’ अदालतकी कर्मचारीले सम्झाउँदै भनिन्।

प्रकाशित मिति: : 2022-02-19 16:10:00

प्रतिकृया दिनुहोस्