अवकाशपछि घाम तापेर जीवन बिताउन मन लागेन, अनि उनले एयरपोर्ट होटल खाेले

शिलापत्र

सम्झना घिमिरे

उमेरले ६ दशक पार गरिसकेका विनायक शाहको एकल लगानीमा एयरपोर्ट होटल सञ्चालन गरिएको छ।होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष शाहको विगतको परिचय भने पत्रकार र कर्मचारीको रूपमा पनि छ। 

२०३५ सालबाट वाणिज्य मन्त्रालयमा जागिर सुरु गरेका शाहले जागिरबाट झण्डै एक दशकपछि विश्राम लिन पुगे। त्यसअघि ८ वर्ष उनले पत्रकारितामा बिताए। ‘यो एक दशक (२०३५-२०४५) मा मैले देश-विदेशमा पुगेर नेपाली उत्पादन निर्यातका लागि थुप्रै कामहरू गरिसकेको थिएँ’, उनले भने।

प्रकाशित मिति: : 2022-02-22 09:22:00

प्रतिकृया दिनुहोस्